१ मंसिर २०८१, शनिबार

Tag: चीनको हेबे

चीनको हेबेमा ५.१ म्याग्नीच्यूडको भूकम्प

हेबे, २९ असार । चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो । भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ