नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता
काठमाडौँ, असार २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ । आन्तरिक पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूतको