१३ आश्विन २०८१, आइतबार

Tag: चित्रजंग शाही

रोशनी शाहीका श्रीमानले दिए डिभोर्स (यस्तो छ सहमति पत्र)

असोज १६, काठमाडौं । भर्खरै सभामूख कृष्णबहादुर महराले अनैतिक सम्बन्ध राखेको आरोप लागेकी रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले डिभोर्स दिएका छन् । रोशनीका श्रीमानले सामाजिक सञ्जाल फेसबुक मार्फत् उक्त जानकारी गराएका हुन् । रोशनी र महराको सम्बन्ध सार्वजनिक भएलगत्तै