२ मंसिर २०८१, आइतबार

Tag: चाल्र्स शोभराज

सर्वोच्चद्वारा चार्ल्स शोभराजलाई तीन दिनभित्र लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज गुरुमुखलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज उक्त विषयमा