१२ आश्विन २०८१, शनिबार

Tag: चार अर्ब रुपियाँ कर फिर्ता

सरकारद्वारा चार अर्ब रुपियाँ कर फिर्ता

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा