चामल खरीदका लागि तेस्रो बोलपत्र आह्वान गरिँदै
काठमाडौँ, वैशाख २९ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक बोलपत्र आह्वान गर्दैछ । यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा पनि पर्याप्त आवेदन परेन । पछिल्लो बोलपत्र आह्वान