काठमाडौँ । काठमाडौँको कीर्तिपुर, चम्पादेवीबाट बिहीबार बिहानै देखिएको काठमाडौँ उपत्यका । उपत्यकामा दिन प्रतिदिन जाडो बढेको छ । तस्बिर : रोशन सापकोटा, रासस