काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएको स्रोतले बतायो । अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । आइतबारदेखि मात्रै