१३ आश्विन २०८१, आइतबार

Tag: चणिकलाल तामाङ

माओवादी अध्यक्ष प्रचण्डद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आज तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उनले सम्मान गरेका हुन् । तामाङले शनिवार ललितपुर महानगरपालिका-२५