ताप्लेजुङको ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो
फुङ्लिङ । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् । ओलाङचुगोलावासी प्रत्येक वर्ष असोज