१४ आश्विन २०८१, सोमबार

Tag: घाँटी रेटेर

रुखमा बाँधेर नग्न बनाई एकको छिनालेर हत्या

कैलाली । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय एक पुरुषको घाँटी रेटेर टाउको छिनालेर विभत्स हत्या भएको हो । स्रोतका अनुसार २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो