१३ आश्विन २०८१, आइतबार

Tag: घर बनाएर भत्काउने

पुनर्निमाण प्राधिकरणका प्रमुखलाई प्रश्न: घर बनाएर भत्काउने कि भत्काएर बनाउने ?

२२ पुस, पाल्पा  ।  भूकम्पको कारणले गर्दा धेरै नेपाली जनताहरुको  घर क्षति भयो । अहिले पनि जनताहरु बस्न सकेका छैनन् । नयाँ घर बनाएर पुरानो घर भत्काउने की पुरानो भत्काएर नयाँ बनाउने? जनता अन्यौलमा परेका छन्, यसको जवाफ प्राधिकरणले दिनुपर्छ–नागरिक निगरानी समूहमा