वीरगन्ज । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि प्रदर्शनमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ । वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि