५ आश्विन २०८१, शनिबार

Tag: घरमा डोजर चलेपछि

कैलालीमा घरमा डोजर चलेपछि राजमार्गमा बास

भजनी । कैलालीको भजनी नगरपालिका–७ का प्रेमलाल चौधरीको बाल्यकाल अरुको घरमा कमैया बसेरै बित्यो । आमाबुवाले जसरी अरुको घरमा कमैया गरेर जीवन बिताए, त्यसैगरी उनको बाल्यकाल पनि अरुको घरमै ने कमैया बसेर बित्यो । युवा अवस्थामा कमैया बस्न छोडेपछि उहाँले