५ मंसिर २०८१, बुधबार

Tag: घण्टाकर्ण पर्व

श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको