५ फाल्गुन २०८२, मंगलबार

Tag: ग्याङफाइट

केटीको विषयमा भएको ग्याङफाइटमा १८ वर्षीय श्रेष्ठको मृत्यु

काठमाडौं : १८ वर्षीय सुशान्त श्रेष्ठ र मनिषा (नाम परिर्वतन) बीच केही समयअघिदेखि प्रेम सम्बन्ध थियो। उनीहरु त्यो सम्बन्धमा रमाइरहेका थिए। सुशान्तअघि भने मनिषा सौरभ श्रेष्ठसँगको प्रेम सम्बन्धमा बाँधिएकी थिइन्। तर उनीसँगको सम्बन्ध लामो समय रहन सकेन। खटपट सुरु भएपछि