काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकेको पहिलो दिननै मुद्दाको सुनुवाइ प्रभावित भएको छ । स्रोतका अनुसार कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले