७ मंसिर २०८१, शुक्रबार

Tag: गोलाप्रथा

मुद्दाको पेसी गोलाप्रथाद्वारा तोक्ने परिपाटी बसालौँ : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयबारे उठेका प्रश्न सम्बोधन गर्न तथा विधि र पद्धति स्थापित गर्न नेतृत्व सुध्रिन आवश्यक रहेको बताएका छन् । यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा आएका विषयवस्तुबारे छानविन गर्न समयन्त्र