विमलेन्द्रलाई गोपालमानको काउन्टर
काठमाडौं, कात्तिक ५ । फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय गरिउको नेपाली काँग्रेसको १४ ओँ महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन् । मध्य साउनसम्म संस्थापन समूहबाट शेरबहादुर देउवामात्र सभापतिको एकल