६ जेष्ठ २०८१, आइतबार

Tag: गोकर्ण विष्ट

श्रम बजारको मागअनुसार तालीमको खाँचो

२८ फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताउनुभएको छ । ‘नेशनल युथ लिडरसीप समिट २०१९’ लाई आज यहाँ सम्बोधन गर्दै उहाँले