१३ आश्विन २०८१, आइतबार

Tag: गुल्म

गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना

२० कात्तिक, म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु मानिएको बेनी नगरपालिका–९ गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । कुश्मास्थित चण्डिका गणअन्तर्गत प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सो गुल्मको स्थापना गरिएको हो । गुल्ममा हाल