गुरुङ भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना
मुग्लिन । गुरुङ (तमू) जातिको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । गुरुङहरुको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो । पुस्तान्तरणसँगै भाषा लोप हुँदै