१५ आश्विन २०८१, मंगलबार

Tag: गुम्यो

भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क

५ वैशाख, काठमाडौँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने