१७ आश्विन २०८१, बिहीबार

Tag: गुञ्जमान तामाङ

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुई घाइते

८ मङ्सिर, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।