१५ आश्विन २०८१, मंगलबार

Tag: गुच्ची च्याउ

कर्णालीमा गुच्ची च्याउ र सुदूरपश्चिममा यार्सा

५ वैशाख, जुम्ला । गुच्ची च्याउ कर्णाली र यार्सागुम्बा सुदूरपश्चिम प्रदेशमा बढी उत्पादन हुने बताइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित ‘जङ्गली खाद्यफल (च्याउ)’ सम्बन्धी अन्तत्र्रिmयामा सो कुरा जनाइएको हो । उक्त प्रतिष्ठानले सार्वजनिक