३ फाल्गुन २०८२, आइतबार

Tag: गायक-गायिका

रास्वपा बन्यो सेलिब्रेटीको पार्टी : मिस नेपालदेखि गायक-गायिकाहरु परे समानुपातिक सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सेलिब्रेटीको पार्टी बनेको छ । रास्वपाले यसपाली थुप्रै कलाकारलाई समानुपातिक सूचीमा समेटेर महत्त्वपूर्ण सन्देश दिएको छ । रास्वपाको समानुपातिक सूचीमा गायक, गायिका, अभिनेत्रीदेखि मिस नेपालसम्मका कलाकारहरूलाई उल्लेख्य प्राथमिकता दिएको छ । आगामी फागुन २१