५ आश्विन २०८१, शनिबार

Tag: गाडी स्टार्ट

नेपाली कांग्रेसले गर्‍यो ‘गाडी स्टार्ट’

२७ जेठ, काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको पहिलो चरणले गाडी स्टार्ट गरेको निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पहिलो चरणको अभियानले गाडी स्टार्ड भएको छ । दोस्रो चरणको अभियानले गाडी हाइवेमा