८ मंसिर २०८१, शनिबार

Tag: गाउँ विस्थापित

बाढीले बूढीगङ्गाका चार गाउँ विस्थापित

मार्तडी, ५ साउन । लगातारको वर्षाका कारण अधिकांश बस्ती पहिरो र बाढीको उच्च जोखिममा छन् । अविरल वर्षाका कारणले गर्दा गोरेटो बाटो हुँदै पक्की सडक र ग्रामीण सडक अवरुद्ध बनेका छन् । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–१ र २ वडाका बस्ती