८ आश्विन २०८१, मंगलबार

Tag: गल्याङ नगर अस्पताल

दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल

स्याङ्जा, २७ साउन । गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख