काठमाडौँ । गभर्नर सिफारिस समितिको बैठक जारी रहेको छ। अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक जारी रहेको हो । आज मंगलबार दिउँसो गभर्नर सिफारिस गर्न समितिको बैठक जारी रहेको हो । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ