१३ आश्विन २०८१, आइतबार

Tag: खेल पुन: सुरु

एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल पुन: सुरु

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको वर्षाका कारण अवरुद्ध खेल पुन; सुरु भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो