३० कार्तिक २०८१, शुक्रबार

Tag: खाल्टाखुल्टी पुर्न

पोखरा बसपार्कलाई व्यबस्थित पार्न ग्रावेलिङ गरी सम्माउन सुरु

कार्तिक ९, पोखरा | पोखरामा अस्त व्यस्त ढंगबाट बसहरु छुट्ने गरेकोमा  अब देखि पोखरा बसपार्कबाटै लामो दुरीका बसहरु छुटने भएका छन। बसपार्कमा रहेका खाल्टाखुल्टी पुर्न र व्यबस्थित पार्न बसपार्कमा ग्रावेलिङ गरी सम्माउने काम भईरहेको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले