११ आश्विन २०८१, शुक्रबार

Tag: खानेपानी

खानेपानी आयोजना निर्माण

१ फागुन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करीब रु ६० लाख लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो