२१ फाल्गुन २०८२, बिहिबार

Tag: खाना नपाएर

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

जाजरकोट, ८ साउन । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर