९ मंसिर २०८१, आइतबार

Tag: खस भाषा

तातोपानीमा खस भाषामा आधारित पाठ्यक्रम

२२ फागुन, सिञ्जा । जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउन थालेको छ । जिल्लाका आठ स्थानीय तह मध्ये पहिलोपटक तातोपानीले स्थानीय खस भाषामा पठनपाठन गर्ने भएको हो । अहिले पाठ्यपुस्तक निर्माण कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष नवराज