२१ फाल्गुन २०८२, बिहिबार

Tag: खड्गबहादुर श्रेष्ठ

प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २३ कात्तिक । नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी मोरङका पूर्वमहाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । श्रेष्ठको