६ फाल्गुन २०८२, बुधबार

Tag: खगेन्द्रबहादुर खड्का

झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

भद्रपुर, झापा । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्केका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा परेका हुन् । गम्भीर घाइते भएका