१२ आश्विन २०८१, शनिबार

Tag: क्रसर उद्योग

महोत्तरीका १० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय

२० चैत, गौशाला । महोत्तरी जिल्लामा अवैध रुपमा सञ्चालित १० वटा क्रसर उद्योगलाई जिल्ला समन्वय समितिले बन्द गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिले मापदण्ड पूरा नगरी जिल्लाको चुरे क्षेत्र र रातु नदीलाई प्रभावित गर्ने उद्देश्यले अवैधरुपमा सञ्चालित महोत्तरी