चिप्लेढुङ्गा, १७ असार । यस वर्षको ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७’ तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार सङ्घ, कास्कीद्वारा सञ्चालित उक्त पुरस्कार रानालाई दिने निर्णय