१ मंसिर २०८१, शनिबार

Tag: कोेरोना सङ्क्रमण

झापामा कोेरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए

झापा, २१ कात्तिक । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना