१३ आश्विन २०८१, आइतबार

Tag: कोही नभएकाको सहारा

कोही नभएकाको सहारा बन्दै सुनसरीको कोसी गाउँपालिका

इनरुवा । सुनसरीको कोसी गाउँपालिका-२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन