१३ आश्विन २०८१, आइतबार

Tag: कोशी पर्यटन महोत्सव

सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

इनरुवा, ९ माघ । प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्र्षमा