९ असार २०८१, आइतबार

Tag: कोरोना संक्रमित

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

मेक्सिको सिटी, ९ असोज । मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कूल