कोरोना प्रतिकार्यमा उच्च सतर्कता अपनाउँदै कर्णाली सरकार
सुर्खेत, २२ वैशाख । प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ । भारतसँग सिधै जोडिएको बाँके नेपालगञ्ज र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्ने सक्ने सम्भावित