जलेश्वर । कोराना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने युवालाई सम्मान गरिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका—२ का वडाध्यक्ष बरुणकुमार दाहालले कोभिड—१९ महामारीका बेला खान बस्नलगायत समस्या भएकाहरुलाई सहयोग गरेकाले यहाँका १३ युवालाई आज सम्मान गर्नुभएको