काठमाडौँ । देशभर गत वैशाख-जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ । काठमाडौँ उपत्यकामा असारदेखि खुकुलो