१६ असार २०८१, आइतबार

Tag: केपी शर्मा ओली

मेरो पालामा अघि बढाइएका विकासे आयोजना कटौती भयो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरेको टिप्पणी गरे । आज एक कार्यक्रममा