९ मंसिर २०८१, आइतबार

Tag: केदार क्षेत्री

गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्रीलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष क्षेत्री आज कांग्रेस केन्द्रीय कार्यालय