२२ भदौ, पर्वत । कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल निर्यात गरी प्रशस्त आम्दानी भित्र्याउने उद्देश्यले जिल्लाको महाशिला