२ कार्तिक २०८१, शुक्रबार

Tag: कृषिउपज केन्द्र निर्माण

कृषिउपज केन्द्र निर्माण हुने भएपछि किसान उत्साहित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दुमा रु २४ करोड लागतमा कृषिउपज केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकार र मध्यबिन्दु नगरपालिकाको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चोरमारामा कृषिउपज केन्द्र निर्माण गरिने भएको हो । सङ्घीय सरकारको रु एक करोड ८८